आरएसडिसी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- Nov 10, 2025
- 295
आरएसडिसी लघुवित्त वित्तीय संस्था (RSDC) ले भोली कात्तिक २५ गते बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरू ले मात्रै लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन सक्नेछन्।
लघुवित्तले मंसिर १२ गते, शुक्रबार, बुटवलस्थित वेष्टर्न एशियन होटल प्रा.लि. मा आफ्नो १२औं वार्षिक साधारण सभा बोलाएको छ, जसको सुरुवात बिहान ९:३० बजे हुनेछ।
सभाले ८ प्रतिशत नगद लाभांश (कर सहित) पारित गर्ने प्रस्तावसहित, अन्य वित्तीय संस्थासँग मर्जर वा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू समेत पारित गर्नेछ।













No comments yet.