एनआईसी एशिया बैंकले यस वर्ष लाभांश नबाड्ने निर्णय गर्यो
- Jan 15, 2025
- 827
एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
पुस २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले यस विषयमा निर्णय गर्दै, वित्तीय वर्षको प्रतिवेदन अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाएको छ।













No comments yet.