आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ५% नगद लाभांश घोषणा
- Dec 11, 2025
- 234
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड (IGI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। इन्स्योरेन्सको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीका आधारमा सो दरमा लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाको अनुमोदनपछि लागू हुनेछ।











No comments yet.