
प्रि-ओपन सेसनमा नेप्से सूचकमा वृद्धि
- Jan 19, 2025
- 65
काठमाडौं: प्रि ओपन सेसनमा नेप्से सूचक १.५१ अंकले वृद्धि भएर २५९०.१४ अंकमा पुगेको छ। यस क्रममा ४६ लाख २५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ, र ४९ कम्पनीका ७,८५१ कित्ता सेयर खरिदबिक्री गरिएको छ।
यसमा २२ कम्पनीका सेयरको मूल्य वृद्धि भएको छ, जबकि २३ कम्पनीको मूल्य घटेको छ। बाँकी कम्पनीहरूको मूल्यमा कुनै परिवर्तन भएको छैन। कुल १ सय कारोबार यस सेसनमा सम्पन्न भएको छ।
No comments yet.