दोस्रो दिन पनि बजारमा दबाब: कारोबार रकम र Panic Selling दुवै बढे
- Oct 8, 2025
- 288
दशैंपछि दोस्रो दिन पनि शेयर बजारमा दबाब झन् तीव्र देखियो। आज बजारमा हिजोभन्दा समेत ठूलो panic selling देखियो, जसले लगानीकर्ताहरूमा थप अनिश्चितता सिर्जना गर्यो।हिजोको तुलनामा आज कारोबार रकम पनि वृद्धि भएको छ, जसले बजारमा बिक्रीको दबाब उच्च भएको संकेत गर्छ।राजनीतिक अनिश्चितता, आन्दोलनसम्बन्धी चर्चा तथा लगानीकर्तामा नकारात्मक मनोविज्ञान (negative sentiment) बलियो बन्दै गएको कारण बजारमा गिरावट थप चर्किएको देखिन्छ।













No comments yet.